गृहपृष्ठ - जिल्ला वनस्पति कार्यालय सल्यान

जिल्ला वनस्पति कार्यालय सल्यानको परिचय

नेपालको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरु जलस्रोत,पर्यटन र कृषि क्षेत्रको मेरुदण्ड वन क्षेत्र हो । जनताको वन क्षेत्रमा आवश्यकता परिपूर्ति ,पशु आहार,स्वास्थ्य रहन औषधीय वनस्पति तथा वातावरण सन्तुलनका लागि वन-वनस्पति तथा वातावरण सन्तुलनका लागि अति आवश्यक छ । वन सम्पदाको संरक्षण,सम्वद्र्धन तथा समुचित सदुपयोगवाट देशको आर्थिक,सामाजिक विकास गरी स्थानीय तथा राष्टिय अर्थतन्त्रमा योगदान पुर्याउन एवं जनताको जीविकोपार्जनका अवसरहरु वढाउन सकिन्छ ।

थप पढ्नुहोस्